
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् । सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।
राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
