पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Share:

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ ।

मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले हिजो  (असार ३१) मा पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको जानकारी दिएको हो ।

इन्धनमा घटाइएको नयाँ मूल्य आज बुधबार बिहानदेखि लागु भएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्ति :

कमेन्ट गर्नुहोस्
Share: