सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेल सिफारिस

Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी छिन्। इमेज टिभीका समाचार प्रमुख रहेका खरेलले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: