आज पनि दिनभर मौसम सफा रहने

171
0
Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।

महाशाखाका अनुसार शुक्रबार सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ।

शुक्रबार राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: