नारायणगढ-मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

191
0
Share:

पोखरा । नारायणगढ-मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ ।

एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए ।

दुर्घटना हुँदा बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: