
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिटपछि घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवा राणा सिंगापुर उपचारपछि शुक्रबार राती नेपाल फर्केका छन् ।
कार्तिक १० गते उपचारका लागि सिंगापुर गाएका देउवा दम्पति १८ दिन पछि स्वदेश फर्केका हुन् ।
कमेन्ट गर्नुहोस्

