रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूची)

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय नेतृत्व मञ्चमा १७ जना नेताहरू मनोनीत भएका छन्। रास्वपाको शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा १७ जनालाई मनोनीत गर्ने निर्णय गरेको हो। विवेकशील साझाबाट रास्वपामा गएका नेताहरूलाई संघीय नेतृत्व मञ्च सदस्य बनाउने सहमति थियो।

को को भए संघीय नेतृत्व मञ्च सदस्य मनोनीत ?

१. समीक्षा बास्कोटा, ललितपुर

२. प्रकाशचन्द्र परियार, सुनसरी

३. बिमला अधिकारी, चितवन

४. रन्जु दर्शना, काठमाडौं

५. पवित्रा थापा, कास्की

६. बिमल तामाङ, नुवाकोट

७. समुन्द्र केसी, ललितपुर

८. दामोदर नेपाल, नुवाकोट

९. आशुतोष प्रधान, चितवन

१०. नवराज थापा, गोरखा

११. सुरज प्रधान, भक्तपुर

१२. धनेज थापा, काठमाडौं

१३. सुदन श्रेष्ठ, सुनसरी

१४. अजित खड्का, काठमाडौं

१५. रुस्तम अन्सारी, बारा

१६. सुशील शाह, बारा

१७. शीतल भुसाल, रुपन्देही

 

कमेन्ट गर्नुहोस्
Share: