
काठमाडौं । विशेष महाधिवेशनका कारण नेपालीमा देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ।
बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट लेखक, खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।
कमेन्ट गर्नुहोस्
