
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक डीआईजी सरुवा गरिएको छ। यस क्रममा चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा गरिएको हो।
हेर्नुहोस् सूची-
कमेन्ट गर्नुहोस्

