
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोविता गौतमलाई चितवन-३ बाट उम्मेदवार बनाएको छ ।
रास्वपाको आन्तरिक समीकरणले सोबितालाई चितवनको नयाँ र चुनौतीपूर्ण भूगोलमा पुर्याएको छ भने त्यहाँ उनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। गौतम काठमाडौं २ छाडेर चितवन-३ झर्ने भएकी छिन् ।
उनी २०७९ को चुनावमा काठमाडौं-२ बाट विजयी भएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
