राष्ट्रिय वाणिज्य बैंकले माग्यो देशैभरका शाखाको लागि ठूलो संख्यामा कर्मचारी

Share:

राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै  रिक्त रहेका ६२ जना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो।

देशका सातवटै प्रदेशमा रहेका बैंकका शाखाको लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा कर्मचारीको पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्।

हेर्नुहोस् सूचना :

कमेन्ट गर्नुहोस्
Share: