प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रपति पौडेललाई निर्वाचन ‘ब्रिफिङ’

182
0
Share:

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ।

कमेन्ट गर्नुहोस्
Share: