रवि लामिछानेले गरे मतदान

138
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेका छन्।  काठमाडौं-३ का मतदाता हुन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए।

रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मत खसालेर उनी उम्मेदवारी दिएको क्षेत्र जाने तयारी छ।

कमेन्ट गर्नुहोस्
Share: