प्रारम्भिक मतपरिणाममा ऋषि धमलालाई शून्य मत

139
0
Share:

काठमाडौं । रौतहट क्षेत्रनम्बर ४ को प्रारम्भिक मतगणनामा पत्रकार ऋषि धमलाको शून्य मत प्राप्त भएको छ ।
प्रारम्भिक मत परिणामअनुसार रास्वापका उम्मेद्वार गणेश पौडेलले ७७४ मतसहित अग्रता लिएका छन् ।

दोश्रोमा नेकपाका रामकुमार भट्टराई १५३ मतसहित पछ्याइरहेका छन् । मोवाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका पत्रकार ऋषि धमलाको पनि शून्य मत देखिएको छ ।

उनले निर्वाचन अभियानका क्रममा गरेका चटकका कारण निकै भाइरल भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: