बालेनको मत ३१६०, ओलीको कति ?

176
0
Share:

काठमाडौं । झापा-५ को पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार रास्वपाका बालेन शाह ओलीभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार बालेन शाहले ३१६० मत प्राप्त गर्दा एमालेका केपी ओलीले १३६१ मत प्राप्त गरेका छन् ।

नेकपाका रञ्जित तामांग ९० मतसहित तेश्रो पोजिसनमा देखिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: