सम्भावित भावी अर्थमन्त्री डा. वाग्ले फराकिलो मतान्तरले अगाडि

156
0
Share:

काठमाडौं । तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

रास्वपा उम्मेदवार तथा रास्वपाका सभापति रवि लामिछानेले भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत गरेका नेता डा. स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र एमालेका भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: