हर्क साम्पाङको पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

215
0
Share:

हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले खाता खाेलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई खोटाङमा विजयी भएका छन् ।

आरेन १६ हजार ६१२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए ।

खोटाङ हर्कको गृह जिल्ला हो ।

कमेन्ट गर्नुहोस्
Share: