
काठमाडौं । शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
