गण्डकी सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिलामन्त्री शेरचनलाई

Share:

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन लाई सरकारको प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले उनलाई औपचारिक रूपमा प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो। अब उनी गण्डकी प्रदेश सरकार का तर्फबाट सरकारी धारणा सार्वजनिक गर्ने जिम्मेवारीमा रहनेछन्।

कमेन्ट गर्नुहोस्
Share: