
काठमाडौं । राति १२ बजेदेखि मतदान सुरु भएको रास्वपाको विद्युतीय मतदान प्रकृयामा अहिलेसम्म एक हजार ८ सय हाराहारीमा मतदान भएको छ ।
रास्वपा केन्द्रीय सदस्य पदमा ९९ पदका लागि २ सय ४ जना भिड्दैछन् ।
रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार आज मध्यान्ह १२ बजेसम्म मतदान सकाउने तयारी छ ।
रास्वपाको महाधिवेशनमा ४ हजार दुई सयको संख्यामा प्रतिनिधि मतदाता छन् ।
कमेन्ट गर्नुहोस्
