
काठमाडौं । कालीगण्डकीमा आएको बाढीले स्याङ्जा (मिर्मी) र गुल्मी (हार्मिचौर) जोड्ने बेलिब्रिज बगाएको छ ।
१४४ मेगावाट क्षमताको कालिगण्डकी ए जलविद्युत् आयोजनाको यो बेलिब्रिज आयोजना कालदेखि सञ्चालनमा आएको थियो ।
आइतबार बिहान आएको बाढीले बेलिब्रिज बगाएको हो ।
कमेन्ट गर्नुहोस्
