रंगकर्मी कपिल शर्माको ‘चट्टै माया चट्टै’ सार्वजनिक (भिडियो)

Share:

पोखरा। गजलकार तथा रंगकर्मी कपिल शर्माले लेखेको नयाँ गीत ‘चट्टै माया चट्टै’ सार्वजनिक भएको छ।

नेपाल आइडल सिजन-५ का विजेता करण परियार र गायीका प्राप्ति ढकालको स्वरमा रहेको उक्त गीतमा सुरज तिवारी र मुना देवकोटाको अभिनय रहेको छ।

संगीत भने सन्तोष बस्यालले गरेका हुन्। ओएसआर युट्युव अफिसियल पेजबाट सार्वजनिक भएको गीतमा रोहन नेपालीको निर्देशन रहेको छ।

हेनुहोस्: भिडियो

कमेन्ट गर्नुहोस्
Share: