काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा कांग्रेस र एमालेबीच नै टक्कर देखिएको छ।
नतिजाअनुसार कांग्रेसले अग्रता बनाएको छ भने एमाले पछिपछि छ।