मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष माओवादीले जित्यो

338
0
Share:

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ।

सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: