
काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
