आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाा कायम थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: