माइक्रोबस र ट्रक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु, २२ घाइते भएको आंशका

Share:

काठमाडौँ । बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ अलकत्रे डाँडामा एक आपसमा ठक्कर खाँदा २२ जना घाइते भएका छन्, भने ६ जनाको मृत्यु भएको आंशका गरिएको छ।

थप विवरण आउन बाकीँ छ।

कमेन्ट गर्नुहोस्
Share: