दार्चुला केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Share:

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

कमेन्ट गर्नुहोस्
Share: