
पोखरा । धादिङबाट पोखरा आउँदै गरेको मिनीट्रक आज बिहान बेलचौतारामा दुर्घटना गरेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतरा ग१ख ४९८४ नम्बरको मिनीट्रक नालामा परेर दुर्घटनामा परेको छ।
दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ।
धादिङबाट कोदो लिएर पोखरा आउँदै गरेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
