काठमाडौँ । काठमाडौँमा भूकम्प गएको छ। आज विहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। सर्वसाधारण सबै त्रसित भई बाहिर निस्किएका छन्। थप विवरणआउन बाकीँ छ।