छविलाल जोशीलाई थुनामा पठाउन रूपन्देही जिल्ला अदालतको आदेश

Share:

काठमाडौँ। रूपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

सोमबार अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनामा पठाउने आदेश भएको हो।

 

कमेन्ट गर्नुहोस्
Share: