
काठमाडौँ । वीरगञ्जमा हिंसा मच्चिएको छ। वीरगञ्जको छप्कैया क्षेत्रमा दुई समुदायबीच हिंसा मच्चिएको हो ।
दुई समुदायबीच झडपको अवस्था उत्पन्न अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ। हिंसा मच्चिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।
हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा हिंसा मच्चिएको हो।
कमेन्ट गर्नुहोस्
