बालाजु औद्योगिक क्षेत्रभित्र भीषण आगलागी

255
0
Share:

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ। औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको र आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: