नयाँ वर्षमा ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस

258
0
Share:

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ नयाँ वर्षको अवसरमा ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । २०८१  साल चैत ३१ गते बसेको बढुवा समितिको बैठक अनुसार यो निर्णय गरिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: