
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो।
बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो।
कमेन्ट गर्नुहोस्
