
काठमाडौँ। शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ।
सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए।
यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो। अब शिक्षक-कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन्।
कमेन्ट गर्नुहोस्
