सुत्न जानुअघि शौचालय जाँदा लडेका प्रचण्डलाई राति नै लगियो अस्पताल

229
0
Share:

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् । सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: