
काठमाडौँ । बुधबार साँझ बसेको मन्त्रिपरिषद (क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
कमेन्ट गर्नुहोस्
