
काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ ।
आज विहान मुसलमानको आफ्नै निवासमा मृत्यु भएको उनको सचिवालयले जानकारी दियो ।
उनको हर्टयाट्याकका कारण मृत्यु भएको आशङ्का गरिएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्
