मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपेः मन्त्री गुरूङ

Share:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन्।

सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे।

मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, ‘हामीलाई हेपे,’ गुरुङले भने ।

कमेन्ट गर्नुहोस्
Share: