जलेको प्रहरी चौकी निरीक्षण गर्न प्रधानमन्त्री कार्की कोटेश्वरमा

Share:

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीको आगजनीबाट क्षीतग्रस्त बनेको प्रहरी प्रभाग कोटेश्वरको निरीक्षण गरेकी छिन्।

आन्दोलनका क्रममा घाइतेहरुको अवस्था बुझ्न ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी उनी त्यसपछि कोटेश्वर पुगेकी हुन्।

कमेन्ट गर्नुहोस्
Share: