पाँचौ बिग आइकन २०१४ को टेलिभिजन पार्टनर ‘एभिन्यूज टेलिभिजन’

Share:

काठमाण्डौं, १८ वैशाख

पश्चिमाञ्चलको नम्बर १ एफ एम बिग एफ एम १०१.२ मेगाहर्जले यो वर्ष आयोजना गर्न लागेको पाँचौ बिग आइकन २०१४ को टेलिभिजन पार्टनरको रुपमा राष्ट्रको सर्वश्रेष्ठ न्यूज च्यानल ‘एभिन्यूज टेलिभिजन’ आबद्ध भएको छ ।

बिग एफ एमका अध्यक्ष श्री महेश भण्डारी र एभिन्यूज टेलिभिजनका मोर्केटिङ एण्ड सेल्स डाइरेक्टर श्री संजीब प्याकुरेलबीच सम्झौता पत्रमा हस्ताक्षर भई आज सहमती भयो ।

कमेन्ट गर्नुहोस्
Share: