
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासको आदेशपछि उनलाई सुन्धारा कारागारमा राखिएको छ, जहाँ महराविरुद्ध तीन वर्ष कैद सजायसहित करिब नौ करोड बिगो दाबी गरिएको छ।
कमेन्ट गर्नुहोस्
