एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

199
0
Share:

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: