भारतको पुणेमा भयानक दुर्घटना, ८ जनाको मृत्यु

170
0
Share:

भारत । भारतको महाराष्ट्र राज्यस्थित पुणे-बेङ्गलुरु राजमार्गको नवले पुलमा बिहीबार एउटा अनियन्त्रित कन्टेनर ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ भएको दुर्घटनाका क्रममा तीनवटा ठूला सवारीसाधनमा आगो लागेको थियो।

कमेन्ट गर्नुहोस्
Share: