सरकारले जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार दिने

183
0
Share:

काठमाडौं । सरकारले जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: