नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

Share:

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार उनले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले जम्मा ५६४ मत ल्याएका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: