बालेन अब रास्वपाका वरिष्ठ नेता

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् ।

रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो ।

एक साता अघि बालेन र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।

आज बसेको केन्द्रीय समिति बैठकले शाह सहित उनका तर्फबाट २६ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेर शपथ गराएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: