
काठमाडौं, कात्तिक ४
प्रहरी मोस्ट वान्टेड स“चीमा रहेका ग’न्डानाइके राधे पक्राउ परेका छन् .
राधे भनिने राधाकृष्ण भण्डारीलाई प्रहरीले धादिङको एक दोहोरी साँझबाट पक्राउ गरेको हो .
उनले प्रहरी इन्काउन्टरमा मारिएका ग’न्डानाइके दिनेश अधिकारीलाई चरीलाई काठमाडौंको कलंकीमा गोली हानेका थिए . त्यसपछि फरार रहेका उनलाई धादिङ प्रहरीले पक्राउ गरेको हो . उनलाई धादिङ प्रहरीले काठमाडौं प्रहरी परिसरमा ब’झाएको छ .
कमेन्ट गर्नुहोस्
