नेपाल प्रहरीका ८ डीआईजी सरुवा, को कहाँ ?

Share:

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक डीआईजी सरुवा गरिएको छ। यस क्रममा चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा गरिएको हो।

हेर्नुहोस् सूची-

कमेन्ट गर्नुहोस्
Share: